उपलब्धता  |  साइट सूची   Register
विद्युतीय सुशासनतर्फको अग्रसरता   >>   संस्थागत व्यवस्था   >>   सूचना तथा सञ्चार मन्त्रालय

पृष्ठभुमि

सुचना तथा सञ्चार क्षेत्रको विकास तथा विस्तारका लागि २०२८ साल साउन १ गते सञ्चार मन्त्रालयको स्थापना भएको हो । यस अघिसम्म निर्माण, यातायात तथा सञ्चार मन्त्रालयलाई सुचना तथा सञ्चार क्षेत्रका विषयहरू हेर्ने जिम्मेवारी सूम्पिएको थियो ।

नेपाल सरकार (कार्य विभाजन) नियमावलीले यस मन्त्रालयलाई सूम्पेका जिम्मेवारी अनूरूप यस मन्त्रालयको नाम सुचना तथा सञ्चार मन्त्रालय कायम गर्न प्रशासन सूधार आयोगको प्रतिवेदन २०४८ ले सूझाव प्रस्तूत गरेअनूसार तत्कालीन सञ्चार मन्त्रालयलाई २०४९ सालदेखि सुचना तथा सञ्चार मन्त्रालय नामाकरण गरिएको हो ।

विस्तृत जानकारी
[स्रोत: सूचना तथा सञ्चार मन्त्रालय]

अद्यावधिक भएको अन्तिम मिति : १८/०१/२०१६