उपलब्धता  |  साइट सूची   Register
पर्यटन   >>   नेपाल भ्रमण   >>   वन्य जन्तु आरक्षण तथा राष्ट्रिय निकुञ्ज

राष्ट्रिय निकुञ्जहरू

फराकिला र प्रभावकारी निकुञ्जहरू तथा आरक्षहरूले गर्दा नेपालले एशियाका अरु देशले भन्दा धेरै लोपोन्मुख वनस्पतिहरू र जनावरहरू संरक्षण गर्न सफल भएको छ । अहिले नेपालका संरक्षित क्षेत्रहरूमा १० वटा राष्ट्रिय निकुञ्जहरू, ३ वटा वन्यजन्तु आरक्षहरू, एउटा शिकार आरक्ष, ६ वटा संरक्षक क्षेत्रहरू र ११ मध्यवर्ती क्षेत्रहरू रहेका छन् । यी सबै क्षेत्रहरूले नेपालको सबै भूभागको २३.२३ प्रतिशत क्षेत्र अथवा ३४१८६.६२ वर्ग किमि भूमि ओगटेको छ ।

[स्रोत: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय]

अद्यावधिक भएको अन्तिम मिति : ०४/०७/२०१४