उपलब्धता  |  साइट सूची   Register
पर्यटन   >>   भ्रमण सल्लाह   >>   भ्रमण निर्देशिका   >>   मंदिर शिष्टाचार

मन्दिर शिष्टाचार

  • परम्परामान्यता अनुसार रुपमा केही विशिष्ट मन्दिरहरुमा गैर सनातनीहरूलाई प्रवेश दिइँदैन ।
  • केही मन्दिरहरुमा प्रवेश निषेध गरिएको छ । तसर्थ त्यस्ता सूचनाहरुलाई राम्ररी हेर्नुहोस् ।
  • मन्दिर क्षेत्रभित्र छालाका सामानहरू लान पाइँदैन् ।
  • मन्दिर तथा स्तुपाहरूमा घडीको सुई घुम्ने दिशाबाट नै परिक्रमा गर्ने परम्परा छ ।
  • नेपाली मन्दिर तथा घरहरुमा प्रवेश गर्नुभन्दा अगाडि जुत्ता फुकाल्नुहोस् ।
  • मन्दिरहरु भित्र र धार्मिक कार्यक्रम भइरहेको ठाउँमा फोटो खिच्नु भन्दा पहिला त्यसका लागि अनुमति लिनुहोस् ।

[स्रोत: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय]

अद्यावधिक भएको अन्तिम मिति : ०४/०७/२०१४