उपलब्धता  |  साइट सूची   Register
पर्यटन   >>   भ्रमण सल्लाह   >>   भ्रमण निर्देशिका   >>   भ्रमण गर्न उपयुक्त समय

जमिनको उचाइको आधारमा नेपाललाई तीन क्षेत्रमा बाँड्न सकिन्छ, उच्च हिमाली, मध्यपहाड र तराइका नामले चिनिने दक्षिण तिरको समथल जमिन ।सगरमाथा, लाङटाङ र अन्नपूर्ण पदमार्गहरूमा वर्षा ऋतुमा चिसो र जाडो मौसममा अति नै चिसो हुन्छ ।काठमाडौं र पोखरा समेतका मध्य पहाडका पदमार्गहरूमा वर्षा ऋतुमा जेठ र असारबाहेक अरु बेला चिसै हुन्छ ।वर्षा ऋतुमा यी शहरहरूको तापक्रम अन्य क्षेत्रका अन्य शहरका तुलनामा निकै निकै कम हुन्छ ।तराईको समथल भूमिमा रहेका लुम्बिनी, चितवन र जनकपुरमा फागुन चैत्रदेखि साउनसम्म गर्मी हुन्छ र पौष माघमा जाडो हुन्छ ।

यदि तपाई पदयात्राका लागि जान चाहनुहुन्छ भने असोजदेखि मंसीरसम्म वा फागुनदेखि जेठसम्मको समय उपयुक्त हुन्छ ।यस समयमा दिउँसोको मौसम ठिकै खालको र राती पनि तापक्रम त्यति तल झर्दैन ।

[स्रोत: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय]

अद्यावधिक भएको अन्तिम मिति : ०४/०७/२०१४