उपलब्धता  |  साइट सूची   Register
पर्यटन   >>   नेपाल भ्रमण   >>   साहसिक खेल

पर्वतारोहण

पर्वतारोहणले नै नेपाललाई पहिलोचोटी बाहिरी संसारमा खुला गरेको हो । संसारका ८ हजार मीटर भन्दा अग्ला १४ चुचुराहरूमध्ये ८ वटा नेपालको उत्तरमा ठडिएर रहेका छन् । संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा नेपालमै छ । यी चुनौतिपूर्ण हिमाली चुचुराहरू चढ्न ठूलो संख्यामा अन्तराष्ट्रिय पर्वतारोहीहरू यहाँ वर्षेनी आइरहन्छन् ।

[स्रोत: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय]

अद्यावधिक भएको अन्तिम मिति : ०४/०७/२०१४